
‘बाः एक योद्धा’ले कस्तो पाइरहेको छ दर्शक ?
काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘बाः एक योद्धा’ले दर्शकको राम्रो साथ पाइरहेको निर्माण पक्षले दाबी गरेको छ। शुक्रबार र शनिबार झरीका बाबजुद फिल्मले देशभरका हलमा राम्रो दर्शक पाएको निर्माण पक्षको दाबी छ। शुक्रबारको तुलनामा


