
दसैँ-तिहारको यातायातबारे छलफल गर्न पूर्वाधार विकास समितिको बैठक आह्वान
काठमाडौँ। दसैँ, तिहार तथा छठ लगायतका प्रमुख चाडपर्व नजिकिएसँगै यात्रु आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउने विषयमा छलफल गर्न पूर्वाधार विकास समितिको बैठक बस्ने भएको छ। समितिको बैठक आगामी सोमबार बिहान ९:३० बजे सिंहदरबारस्थित पूर्वाधार विकास समितिको




