
मकवानपुरको बकैयामा भासियो जमीन, १६ घर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण
मकवानपुरको बकैया–६, तल्लो ज्यामिरेमा एकाएक जमीन भासिएपछि बस्ती नै सारिएको छ ।
निरन्तरको वर्षापछि मकवानपुरको बकैया गाउँपालिका–६, ठूलो ज्यामिरेलगायत क्षेत्रमा जमिन चिरिएर भासिन थालेपछि बस्ती जोखिममा परेको छ। करिब दुई वर्गकिलोमिटर क्षेत्रमा जमिन भासिएको छ भने कतिपय स्थानमा १२ फिटसम्म जमिन धसिएको छ। पहिरोको जोखिम बढेपछि करिब १५/१६ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ। भिरालो सतहमा रहेको यो बस्ती असोज ११ गतेयता प्रभावित भएको छ।
मकवानपुरको बकैया गाउँपालिका–६ तल्लो ज्यामिरेस्थित गरगरे बस्तीमा जमिन चिराचिरा परी भासिएपछि करिब १६ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ। प्रहरीका अनुसार भिरालो सतहमा रहेको बस्तीमा जमिन चिराचिरा परेपछि एक दर्जनभन्दा बढी घरपरिवारलाई अन्यत्र स्थानान्तरण गरिएको हो। सो क्षेत्रमा पहिरोको जोखिम पनि बढेको बताइएको छ।
निरन्तरको वर्षापछि मकवानपुरको बकैया गाउँपालिका–६, ठूलो ज्यामिरेलगायत क्षेत्रमा जमिन चिरिएर भासिन थालेपछि बस्ती जोखिममा परेको छ। करिब दुई वर्गकिलोमिटर क्षेत्रमा जमिन भासिएको छ भने कतिपय स्थानमा १२ फिटसम्म जमिन धसिएको छ। पहिरोको जोखिम बढेपछि करिब १५/१६ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ। भिरालो सतहमा रहेको यो बस्ती असोज ११ गतेयता प्रभावित भएको छ।

मकवानपुरको बकैया–६, तल्लो ज्यामिरेमा एकाएक जमीन भासिएपछि बस्ती नै सारिएको छ ।
6 more headlines since

काठमाडौं– निरन्तरको वर्षापछि मकवानपुरको बकैया गाउँपालिका–६, ठूलो ज्यामिरेलगायत क्षेत्रमा जमिन चिरिएको छ । करिब दुई वर्गकिलोमिटर क्षेत्रमा जमिन भासिएको छ भने कतिपय स्थानमा १२ फिटसम्म जमिन धसिएको छ । ठूलो ज्यामिरे, मोरङ्गेधाप र ओढारखोलालगायत क्षेत्रमा ८० देखि ८५ घरपरिवार उच्च जोखिममा छन् । तीमध्ये १५ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । कतिपय घरभित्र नै […]

हेटौँडा । निरन्तरको वर्षापछि मकवानपुरको बकैया गाउँपालिका–६, ठूलो ज्यामिरेलगायत क्षेत्रमा जमिन चिरिएर भासिन थालेपछि बस्ती जोखिममा परेको छ। करिब दुई वर्गकिलोमिटर क्षेत्रमा जमिन भासिएको छ भने कतिपय स्थानमा १२ फिटसम्म जमिन धसिएको छ। ठूलो ज्यामिरे, मोरङ्गेधाप

मकवानपुर । बकैया गाउँपालिका–६ तल्लो ज्यामिरेका स्थानीयवासी त्रासमा परेका छन् । गरगरे बस्तीमा एकाएक जमिन फाट्न थालेसँगै कतिखेर के हुने हो भन्ने सन्त्रासले स्थानीयलाई त्रसित बनाएको छ । केही दिनअघिदेखिको लगातारको वर्षासँगै असोज ११ गते यता स्थानका बासिन्दामा चिन्दा बढ्दै गएको छ । यहाँका कतिपय स्थानमा १२ फिटसम्म जमिन भासिएको छ । भने दुई वर्गकिलोमिटर […]
-original.jpg)
अनिल पराजुलीहेटौँडा, असोज १२ गते । निरन्तरको वर्षापछि मकवानपुरका विभिन्न स्थानमा जमिन चिरा पर्नुका साथै बाढीका कारण बस्ती जोखिममा परेका छन् । बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेमा ज...
प्रहरीका अनुसार भिरालो सतहमा रहेको बस्तीमा जमिन चिराचिरा परेपछि एक दर्जनभन्दा बढी घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

मकवानपुरको बकैया गाउँपालिका-६ तल्लो ज्यामिरेस्थित गरगरे बस्तीमा पहिरोको जोखिम बढेपछि करिब १५/१६ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ।...
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। …
पूर्वाधिक विकास मन्त्रालयले हरेक नागरिक तथा उनका परिवारका लागि आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित भवन ऐन २०८…
पूर्वाधार विकास मन्त्रालयले भवन ऐन, २०५५ लाई संशोधन गर्न भवन ऐन, २०८३ को विधेयक सङ्घीय संसद् सचिवालयमा दर्ता गराएको …