
अध्यादेश निष्क्रिय हुँदा कानुनी रिक्तता हटाउन ‘केही नेपाल ऐन’ विधेयक ल्याइएको हो : मन्त्री गौतम
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अध्यादेश निष्क्रिय भएपछि कानुनी रिक्तता देखिएका प्रावधानलाई पुनः कायम गर्न ‘केही नेपाल ऐन संशोधन विधेयक, २०८३’ ल्याइएको बताएकी छन्।...

