
सागर डिस्टिलरीले ‘नेप्से बुल्स’ नयाँ स्वरूपमा बजारमा ल्याउँदै
काठमाडौं। सागर डिस्टिलरीले नेपाली बजारमा आफ्नो चर्चित मदिरा ब्रान्ड ‘नेप्से बुल्स’लाई नयाँ स्वरूपमा पुनः बजारमा ल्याउने भएको छ। कम्पनीले स्कटल्यान्डको ‘रेयर माल्ट’ परम्पराबाट प्रेरित भएर नयाँ संस्करण तयार गरिएको जनाएको छ। कम्पनीका अनुसार नयाँ नेप्से बुल्समा १० वर्ष पुरानो ‘रेयर माल्ट’ प्रयोग गरिएको छ। यो माल्ट स्कटल्यान्डका हाइल्यान्ड र स्पेसाइड क्षेत्रका विभिन्न माल्ट ह्विस्कीको मिश्रण […]
