
एमालेका मनोनीत केन्द्रीय सदस्यको शपथ बिहीबार
काठमाडौं । नेकपा एमालेका मनोनLत केन्द्रीय सदस्यहरुको शपथ ग्रहण असोज १५ गते बिहीबार हुने भएको छ । असोज पहिलो साता सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले विधान अनुसार ३३ जना नेतालाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गरेको थियो

