ककरोच पार्टीको प्रमुख माग– मुख्य निर्वाचन आयुक्तमाथि आपराधिक मुद्दा
भोलि(अक्टोबर २) बाट सुरु हुने देशव्यापी आन्दोलनका मागबारे बिहीबार मुम्बईमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।
ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेले प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै अक्टोबर २ देखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन्। बिहीबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा उनले यो घोषणा गरेका हुन्। पार्टीको मुख्य माग प्रमुख निर्वाचन आयुक्तमाथि आपराधिक मुद्दा चलाउनु रहेको छ।
भोलि(अक्टोबर २) बाट सुरु हुने देशव्यापी आन्दोलनका मागबारे बिहीबार मुम्बईमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।
7 more headlines since
ककरोच जनता पार्टीले भारतका मुख्य निर्वाचन आयुक्त (सीईसी) ज्ञानेश कुमारले राजीनामा माग गर्दै अक्टोबर १० मा नयाँ दिल्लीमा मार्च आयोजनाको घोषणा गरेको छ ।

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध गर्दै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा मागेर शुक्रबार मुम्बईमा प्रदर्शन गर्ने भएको छ । आन्दोलनले निर्वाचन प्रक्रिया, सरकारी जवाफदेहिता र लोकतान्त्रिक संस्थासम्बन्धी विषयलाई समेत आफ्नो अभियानमा समेट्दै आएको छ । अनलाइन अभियानका रूपमा सुरु भएको उक्त आन्दोलनले यसअघि युवा बेरोजगारी र परीक्षाका प्रश्नपत्र चुहावटको […]
नयाँ दिल्ली । भारतको ‘ककरोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध गर्दै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा मागेर शुक्रबार मुम्बईमा प्रदर्शन सुरु गरेको छ। आन्दोलनले निर्वाचन प्रक्रिया, सरकारी जवाफदेहिता र लोकतान्त्रिक संस्थासम्बन्धी विषयलाई समेत आफ्नो अभियानमा समेट्दै आएको छ । अनलाइन अभियानका रूपमा सुरु भएको उक्त आन्दोलनले यसअघि युवा बेरोजगारी र परीक्षाका प्रश्नपत्र […]

नयाँदिल्ली, असोज १६ गते । भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध गर्दै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा मागेर शुक्रबार मुम्बईमा प्रदर्शन...

कक्रोच जनता पार्टीले शुक्रबार अपराह्न ४ बजेदेखि मुम्बईको शिवाजी पार्कमा प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग गर्दै विरोध प्रदर्शन गर्ने भएको छ।...
१५ असोज, काठमाडौं । ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेले प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै अक्टोबर २ देखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरे। बिहीबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा उनले यो घोषणा गरेका हुन्। पत्रकार सम्मेलनमा दीपकेले भने, “हामी भोलि मुम्बईमा प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग गर्दै आफ्नो विरोध प्रदर्शन सुरु गर्नेछौँ।” प्रदर्शनकारीहरूले […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा बाँदर वारपार गर्ने थप दुईवटा ओभरहेड क्यानोपी ब्रिज नि…
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ। महाधिवेशनका लागि तोकिएका स्थानहरूमा सवारीसाधन पार्किङको व्यवस्थ…
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन शुक्रबार बिहानदेखि नेपालको पश्चिमी भूभा…