
‘प्रधानमन्त्रीज्यू, नेपालले भारतको कति भूभाग मिचेको रहेछ, तथ्याङ्क निकाल्नुभयो ?’
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद घनश्याम रिजालले सरकारको परराष्ट्र कूटनीति, शासन सञ्चालन तथा गैरकानुनी धरपकडको विषयलाई लिएर सरकारको चर्को आलोचना गरेका छन्। राष्ट्रिय सभाको बिहीबार बसेको बैठकमा बोल्दै उनले सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै