दीपेन्द्रसिंह ऐरी आईएल टी-२० अक्सनमा ‘अन्सोल्ड’
१५ असोज, काठमाडौं । नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी यूएईको इन्टरनेशनल लिग (आईएल) टी-२० मा अन्सोल्ड भएका छन् । उनले १० हजार अमेरिकी डलर बेस प्राइस राखेर नाम दर्ता गराएका थिए । उनलाई कुनै पनि टिमले अक्सनमा बिड लगाएनन् । दीपेन्द्र यसअघि दुई सिजन गल्फ जायन्ट्सको टोलीमा अनुबन्ध भएका थिए । यद्यपी उनले […]

