Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 1d agolast: 23h ago

ओमानमा हुने आईसीसी विश्वकप लिग–२ का लागि नेपाली टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ का लागि शुक्रबार १५ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ। सन्दीप लामिछानेको कप्तानीमा घोषित टोलीमा आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, इशान पाण्डे, रोहित पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुलसन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललित राजवंशी, साहब आलम र शेर मल्ल रहेका छन्। असोज २१ गतेदेखि सुरु हुने त्रिकोणात्मक शृंखलामा आयोजक ओमानसँगै नेपाल र क्यानडाले प्रतिस्पर्धा गर्नेछन्। टोलीमा कुशल भुर्तेल भने परेनन्।

6 publishers · 6 headlines · 1 in 24h · developing over 4 hours
How this story evolved· 2 updates
  1. 2 sources1d ago

    नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ का लागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ। क्यानले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै टोली घोषणा गरेको हो। हालै एसीसी प्रिमियर कप जितेको टोलीमा दुई परिवर्तन गरिएको छ, जसमा हेमन्त धामी बाहिरिएका छन् भने कुशल भुर्तेल पनि टोलीमा स्थान पाएका छैनन्।

  2. 6 sources23h agocurrent

    नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ का लागि शुक्रबार १५ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ। सन्दीप लामिछानेको कप्तानीमा घोषित टोलीमा आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, इशान पाण्डे, रोहित पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुलसन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललित राजवंशी, साहब आलम र शेर मल्ल रहेका छन्। असोज २१ गतेदेखि सुरु हुने त्रिकोणात्मक शृंखलामा आयोजक ओमानसँगै नेपाल र क्यानडाले प्रतिस्पर्धा गर्नेछन्। टोलीमा कुशल भुर्तेल भने परेनन्।

Broke firstNepal Press logoNepal Press

लिग २ का लागि टिम घोषणा- कुशल भुर्तेल बाहिरै

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक शृङ्खलाका लागि १५ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । सन्दीप लामिछानेको कप्तानीमा घोषित टिममा अधिकांश पुरानै अनुहार छन् । हालै एसीसी प्रिमियर कप जितेको टोलीमा दुई परिवर्तन गरिएको छ । हेमन्त धामी बाहिरिका छन् भने नन्दन यादवले […]

Coverage

5 more headlines since

first · 1d agolatest · 1d ago
  1. आईसीसी विश्वकप लिग–२ क्रिकेट : ओमानमा हुने अन्तिम शृंखलाका लागि नेपाली टोलीको घोषणा

    आईसीसी क्रिकेट विश्वकप लिग–२ को आगामी शृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीको घोषणा गरेको छ ।एकदिवसीय ढाँचाको उक्त शृंखलाका लागि क्यानले शुक्रबार सन्दीप लामिछानेको कप्तानीमा टोलीको घोषणा गरेको हो ।टोलीमा आसिफ शेख (विकेटकपिर), दीपेन्द्रसिंह ऐरी, देव खनाल, इशान पाण्डे, रोहित पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुलसन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललित राजवंशी, साहब आलम र शेर मल्ल रहेका छन् ।लिग–२ मा नेपालले आफ्नो आगामी शृंखला अक्टोबरमै ओमानमा खेल्नेछ । उक्त शृंखल

    Lokaantar logoLokaantarPrivatestory6 publishers
  2. विश्वकप क्रिकेट लिग–२ का लागि नेपाली टोलीको घोषणा, को को परे ?

    काठमाडौं । ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट शृंखला–२ का लागि नेपाल क्रिकेट संघ (क्यान)ले आज १५ सदस्यीय टोलीको घोषणा गरेको छ । यही २१ असोजदेखि सुरु हुने विश्वकप क्रिकेट लिग–२ मा आयोजक ओमानसँगै नेपाल र क्यानडाले प्रतिस्पर्धा गर्ने छन् । सो शृंखलाका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको क्यानद्वारा […] The post विश्वकप क्रिकेट लिग–२ का लागि नेपाली टोलीको घोषणा, को को परे ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  3. विश्वकप लिग-२ : सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा, परेनन् कुशल भुर्तेल

    Nepal Views logoNepal ViewsPrivatestoryheadline only6 publishers
  4. विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

    काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि नेपाल क्रिकेट संघ (क्यान)ले १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ। क्यानले शुक्रबार सन्दीप लामिछानेको कप्तानीमा टोली घोषणा गरेको हो। असोज २१ गतेदेखि सुरु हुने लिग–२ मा आयोजक ओमानसँगै नेपाल र क्यानडाले प्रतिस्पर्धा गर्नेछन्। टोलीमा कप्तान सन्दीप लामिछानेसँगै आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, इशान […]

  5. सन्दीप लामिछानेको कप्तानीमा विश्वकप लिग–२ का लागि नेपाली क्रिकेट टोली घोषणा

    काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ (सीडब्लुसीएल–२) का लागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ। क्यानले शुक्रबार एक प्रेस विज्ञप्ति जारी

    Ratopati logoRatopatiPrivatestory6 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.