
कास्पारोभको जीवन खतरामा रहेको चेतावनी
काठमाडाैँ। क्रेमलिनका आलोचक तथा चेसका पूर्वविश्वविजेता ग्यारी कास्पारोभले अमेरिकी र लिथुआनियाली सुरक्षा निकायले आफ्नो तथा सहयोगी इभान त्युट्रिनको जीवन खतरामा रहेको जानकारी दिँदै सुरक्षा सावधानी अपनाउन आग्रह गरेको बताएका छन्। कास्पारोभले आफू र फ्रि रसिया फोरमका
