Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 6d agolast: 6d ago

काठमाडौं महानगरपालिकाले उत्तर प्रसूति स्याहार घरभेट कार्यक्रम सुरु गर्ने

काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्था घरमै पुगेर जाँच गर्ने ‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । महानगरपालिकाले यो कार्यक्रम आन्तरिक स्रोतबाट सञ्चालन गर्ने तयारी गरेको छ । सुत्केरीपछि आमा र नवजात शिशुको स्वास्थ्य थप संवेदनशील हुने भए पनि सहरी जीवनको व्यस्तता, परिवारको बदलिँदो संरचना तथा स्वास्थ्य संस्थासम्म पुग्नुपर्ने अवस्थाका कारण यसलाई प्राथमिकता दिन कार्यक्रम ल्याइएको हो ।

2 publishers · 2 headlines · developing over 8 hours
Broke firstRatopati logoRatopati

‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट’ कार्यक्रम सुरु गर्दै महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट कार्यक्रम’ सुरु गर्ने भएको छ । महानगरपालिकाले उक्त कार्यक्रम आन्तरिक स्रोतबाट सञ्चालन गर्ने तयारी गरेको छ । सुत्केरी भएपछि आमा र नवजात शिशुको स्वास्थ्यलाई थप संवेदनशील रूपमा

story2 publishers
Coverage

1 more headline since

  1. कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

    काठमाडौं – काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै पुगेर जाँच गर्ने ‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । महानगरपालिकाले आन्तरिक स्रोतबाट कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो । सुत्केरीपछि आमा र नवजात शिशुको स्वास्थ्य थप संवेदनशील हुने भए पनि सहरी जीवनको व्यस्तता, परिवारको बदलिँदो संरचना तथा स्वास्थ्य संस्थासम्म पुग्नुपर्ने […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.