Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 1 Octlast: 2h ago

मुस्ताङमा बाढीपहिरोले भन्सार जाँचपास र सञ्चार सेवा ठप्प

अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण मुस्ताङ भन्सारको जाँचपास सेवा गत असोज ८ गतेदेखि पूर्णरूपमा ठप्प भएको छ। सोही विपत्तिले गत सोमबार रातिदेखि मुस्ताङमा सञ्चार सेवा अवरुद्ध गर्दा सरकारी कामकाज प्रभावित भएको छ। कालीगण्डकी करिडोरको बेनी जोमसोम–कोरला सडक खण्डको पूर्वाधारमा पनि क्षति पुगेको छ।

2 publishers · 14 headlines · 1 in 24h · developing over 1 week
Broke firstGorkhapatra Online logoGorkhapatra Online

मुस्ताङमा तीन दिनदेखि सञ्चार सेवा ठप्प, सरकारी कामकाज प्रभावित

मुक्तिनाथ समाचारदातामुक्तिनाथ (मुस्ताङ), असोज १५ गते । मुस्ताङमा अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण गत सोमबार रातिदेखि सञ्चार सेवा अवरुद्ध भएको छ। कालीगण...

news14 publishers
Coverage

13 more headlines since

  1. बेनी-जोमसोम सडक पूर्ण रुपमा खुलाउने प्रयास जारी

    २५ असोज, मुस्ताङ । बेनी-जोमसोम सडक सञ्चालनमा ल्याउने प्रयास जारी छ । सडक मर्मतको काम करिब सकिए पनि वर्षाका कारण सवारी सञ्चालन गर्न कठिन भएको सरोकारवालाहरुले बताएका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार अहिले नै सवारी साधन पूर्णरुपमा सञ्चालन हुने अवस्था भने छैन । सवारी आवागमन अहिले पनि प्रभावित भएको छ । प्रहरीका अनुसार […]

  2. मुस्ताङको स्याउ बजार पठाउन थालियो

    मुक्तिनाथ (मुस्ताङ), असोज २४ । बाढीपहिरो र नदी कटानले १५ दिनदेखि अवरुद्ध बेनी–जोमसोम सडक खुलेपछि मुस्ताङका बगैँचामा रोकिएको स्याउ बजार पठाउन थालिएको छ । दशैँअघि नै बजार पुग्नुपर्ने...

  3. जोखिमपूर्ण सडक छिचोल्दै बजार झर्दै मुस्ताङका भेडाच्याङ्ग्रा

    बेनी (म्याग्दी), असोज २४ गते । बाढीपहिरो र कालीगण्डकी नदीको कटानले क्षतविक्षत बनेको बेनी–जोमसोम सडकमा जोखिम कायमै छ। सडक पूर्ण रूपमा सहज नबन्दै दसैँतिहारलाई लक्षित गरी मुस्ताङबाट भ...

  4. कालिगण्डकी करिडोरको मुस्ताङ खण्ड खुल्यो

    मुक्तिनाथ समाचारदातामुक्तिनाथ (मुस्ताङ), असोज १६ गते । मुस्ताङमा अविरल वर्षासँगै आएको बाढीपहिरो तथा कालीगण्डकी र सहायक नदीको कटानका कारण अवरुद्ध सडक सञ्चालनमा आएको छ। उत्तर–दक्षिण...

  5. मुस्ताङमा सञ्चार सेवा सुचारु

    मुक्तिनाथ समाचारदातामुक्तिनाथ (मुस्ताङ), असोज १५ गते । मुस्ताङमा अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदी कटानका कारण अवरुद्ध भएको सञ्चार बिहीबार दिउँसोदेखि सुचारु भएको छ ।...

  6. मुस्ताङ भन्सारको जाँचपास सेवा पूर्णरूपमा ठप्प

    हरिकृष्ण शर्मामुक्तिनाथ (मुस्ताङ), असोज १५ गते । अविरल वर्षासँगै आएको बाढीपहिरो र नदी कटानले गत असोज ८ देखि ११ गते कालीगण्डकी करिडोरको बेनी जोमसोम–कोरला सडक खण्डको पूर्वाधारसँगै वि...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.