
विश्वकप क्रिकेट लिग–२ : क्यानडाविरुद्ध रोहित पौडेलले बनाए अर्धशतक
काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर रोहित पौडेलले अर्धशतक बनाएका छन् । ओमानको अलअमिरातमा जारी खेलमा क्यानडाले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरेको नेपालका लागि चौथोक्रममा ब्याटिङ गर्न आएका रोहितले ७५ बलमा अर्धशतक पूरा गरेका हुन् । २८ ओभरको समाप्तिमा नेपालले तीन विकेट गुमाएर ९२ रन बनाएर खेलिरहेको छ […]



.jpg)