Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 3d agolast: 3h ago

विद्युत् नियमन आयोगले तोक्यो राष्ट्रिय ग्रिड प्रयोगको नयाँ ह्विलिङ चार्ज

विद्युत् नियमन आयोगले पहिलो पटक राष्ट्रिय विद्युत् प्रसारण ग्रिडको प्रयोग गरेबापत लाग्ने प्रसारण शुल्क (ह्विलिङ चार्ज) निर्धारण गरेको छ। यसले विद्युत् व्यापारमा खुला पहुँचको ढोका औपचारिक रूपमा खोलेको छ। आयोगले विद्युत् प्रसारण तथा वितरण प्रणालीमा खुल्ला पहुँच सम्बन्धी निर्देशिका, २०८२ अन्तर्गत रही उक्त शुल्क तोकेको हो। काठमाडौँबाट सार्वजनिक यो निर्णयले निजी क्षेत्रलाई राष्ट्रिय ग्रिडमा पहुँच दिने अपेक्षा गरिएको छ।

TopicsKathmandu
2 publishers · 5 headlines · 1 in 24h · developing over 2d 18h
Broke firstRatopati logoRatopati

विद्युत् प्रसारणका लागि नियमन आयोगले तोक्यो नयाँ ह्विलिङ चार्ज

काठमाडौँ। विद्युत् नियमन आयोगले राष्ट्रिय प्रसारण ग्रिडको प्रयोग गरेबापत लाग्ने प्रसारण शुल्क (ह्विलिङ चार्ज) नयाँ मापदण्डअनुसार निर्धारण गरेको छ। आयोगले विद्युत् प्रसारण तथा वितरण प्रणालीमा खुल्ला पहुँच सम्बन्धी निर्देशिका, २०८२ अन्तर्गत रही 'राष्ट्रिय विद्युत् प्रसारण ग्रिडको

story5 publishers
Coverage

4 more headlines since

first · 3d agolatest · 3h ago
  1. ऊर्जा क्षेत्रमा नयाँ अध्याय

    नेपालको ऊर्जा क्षेत्र अब केवल ‘विद्युत् उत्पादन बढाउने’ चरणमा सीमित रहेन । उत्पादन बढिसकेपछि त्यसलाई प्रसारण गर्ने, बजारमा पु¥याउने र प्रतिस्पर्धात्मक ढंगले बिक्री गर्ने संरचना निर्माण गर्न सकिएन भने जलविद्युत्मा गरिएको ठूलो लगानीले अपेक्षित आर्थिक प्रतिफल दिन सक्दैन । यही सन्दर्भमा राष्ट्रिय विद्युत् प्रसारण ग्रिड प्रयोग गरेबापत लाग्ने ह्विलिङ चार्ज निर्धारणलाई सामान्य नियामकीय निर्णयभन्दा माथि […]

  2. ऊर्जा लगानीको नयाँ बाटो खुल्यो : ऊर्जामन्त्री

    काठमाडौं (नेस) । राष्ट्रिय विद्युत् प्रसारण ग्रिड प्रयोग गरेबापत लाग्ने प्रसारण शुल्क (ह्विलिङ चार्ज) निर्धारण भएसँगै नेपालको ऊर्जा क्षेत्रमा लगानी र विद्युत् व्यापारका नयाँ सम्भावना खुलेका छन् । विद्युत् नियमन आयोगले ‘राष्ट्रिय विद्युत् प्रसारण ग्रिडको प्रसारण शुल्क गणना सम्बन्धी मापदण्ड, २०८३’ जारी गर्दै आर्थिक वर्ष २०८३÷८४ का लागि प्रसारण शुल्क निर्धारण गरेको हो । आयोगको […]

  3. विद्युत् प्रशारणमा निजी क्षेत्रको सहभागिता बढाउन ‘ह्विलिङ चार्ज’ महत्त्वपूर्ण मन्त्री श्रेष्ठ

    काठमाडौँ। विद्युत् नियमन आयोगले राष्ट्रिय विद्युत् प्रसारण ग्रिड प्रयोग गरेबापत लाग्ने प्रसारण शुल्क (ह्विलिङ चार्ज) निर्धारण गरेको छ । राष्ट्रिय विद्युत् प्रसारण ग्रिडको प्रसारण शुल्क गणना सम्बन्धी मापदण्ड, २०८३ जारी गर्दै आयोगले नयाँ शुल्क सार्वजनिक गरेको हो । बिहीवार काठमाडौंमा ह्विलिङ चार्ज सार्वजनिक गर्न आयोगद्वारा आयोजित कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय […]

  4. विद्युत् व्यापारमा नयाँ क्रान्ति : राष्ट्रिय ग्रिडमा निजी क्षेत्रलाई खुला पहुँच

    काठमाडौँ । ऊर्जा क्षेत्रमा लामो समयदेखि प्रतीक्षा गरिएको विद्युत् व्यापारमा खुला पहुँचको ढोका औपचारिक रूपमा खुलेको छ । विद्युत् नियमन आयोगले पहिलो पटक राष्ट्रिय विद्युत् प्रसारण ग्रिडको प्रयोग गरेबापत लाग्ने प्रसारण शुल्क (ह्विलिङ चार्ज) निर्धारण गरेको

    Ratopati logoRatopatiPrivatestory5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.