
दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली
काठमाडौँ । दक्षिण सुडानमा संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली भएको छ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा दक्षिण सुडानमा सञ्चालित युनाइटेड नेसन्स मिसन इन साउथ सुडान (यूएनएमआईएसएस) मा तैनाथ श्री नयाँ गोरख
