
लिटल फ्लावर प्राइड लिग : पहिलो दिन मोर्निङ ग्लोरी, घोडाघोडी र चेतना पाठशाला विजयी
धनगढी । धनगढीमा बिहीबारदेखि सुरु भएको दशौँ संस्करणको एसपीए लिटल फ्लावर प्राइड लिगमा महेन्द्रनगरको मोर्निङ ग्लोरी स्कुल, सुखडको घोडाघोडी सामुदायिक विद्यालय र धनगढीको चेतना पाठशाला विजयी भएका छन् । उद्घाटन खेलमा महेन्द्रनगरको मोर्निङ ग्लोरी स्कुलले सुखडको घोडाघोडी एकेडेमीलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा शानदार सुरुवात गरेको छ । घोडाघोडी एकेडेमीले दिएको ८३ रनको लक्ष्य मोर्निङ […]
