त्रिवि वार्षिक दिवस बैठक : १ महिनाभित्र नतिजा सार्वजनिक गर्न शिक्षामन्त्रीको निर्देशन
२२ असोज, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा विद्यार्थीको नतिजा १ महिनाभित्र सार्वजनिक गर्न निर्देशन दिएका छन् । त्रिविको ६७औं वार्षिक दिवसको बैठकमा सहकुलपति समेत रहेका मन्त्री पोखरेलले मन्त्रालयमा परीक्षा र नतिजा समयमा नभएको गुनासो आउने गरेको बताए । ‘१ महिना भित्र नतिजा ल्याउन कुलपति प्रधानमन्त्रीको पनि निर्देशन छ,’ मन्त्री पोखरेलले भने […]

