Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 1 Octlast: 6d ago

सिद्धार्थनगरबाट एक किलो सुनसहित महिला पक्राउ

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटबाट सशस्त्र प्रहरीले करिब एक किलोग्राम सुनका विभिन्न गरगहनासहित एक महिलालाई नियन्त्रणमा लिएको छ। काठमाडौं महानगरपालिका–१९ बस्ने ४६ वर्षीया ईला पटेललाई बुधबार राति भारतबाट नेपालतर्फ आउँदै गर्दा विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो। सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म डण्डाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक गोपीकृष्ण भट्टराईको कमान्डमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको जनाइएको छ।

4 publishers · 5 headlines · developing over 19 hours
Broke firstNews of Nepal logoNews of Nepal

सिद्धार्थनगरबाट एक किलो सुनसहित महिला पक्राउ

रुपन्देही। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१, शान्तिगेटबाट सशस्त्र प्रहरीले करिब एक किलोग्राम सुनका विभिन्न गरगहनासहित एक महिलालाई नियन्त्रणमा लिएको छ। बुधबार राति भारतबाट नेपालतर्फ आउँदै गरेकी काठमाडौं महानगरपालिका–१९ बस्ने ४६ वर्षीया ईला पटेललाई सशस्त्र प्रहरीले विशेष सूचनाका आधारमा नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म डण्डाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक गोपीकृष्ण भट्टराईको कमाण्डमा खटिएको […]

Coverage

4 more headlines since

first · 1 Octlatest · 6d ago
  1. काखीमा झोला च्यापेर तीन चेकिङ पार, शान्ति गेटमा सशस्त्रले साढे २ किलो सुनसहित समात्यो

    भारतबाट ठूलो परिमाणमा सुनका गरगहना लिएर आएकी एक महिला भैरहवाबाट पक्राउ परेकी छन् । साढे दुई किलो बढीका सुनका गहनासहित काठमाडौंकी इला पटेल पक्राउ परेकी हुन् ।उनलाई सुनका गहना लिएर आउँदै गरेको अवस्थामा भैरहवा र सुनौलीको बीचमा पर्ने डण्डाखोलास्थित शान्ति गेटस्थित सशस्त्र प्रहरीको टोलीले बुधबार राति पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका वडा नम्बर–१९ की ४६ वर्षीया पटेल सुनका गहनासहित पैदलै हिँडेर तीन वटा चेकिङ पार गरिसकेकी थिइन् ।शुरुमा नेपाल–भारत सीमा गेटमा भारतीय सीमा सुरक्षा बल (एसएस

    Lokaantar logoLokaantarPrivatestory5 publishers
  2. २ करोड ५१ लाख बराबरको गहनासहित इला पटेल पक्राउ, थप अनुसन्धान हुँदै

    भैरहवा : भारतबाट नेपालतर्फ आउँदै गरेकी एक महिलाको साथबाट सशस्त्र प्रहरीले एक किलो सुन बरामद गरेको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित शान्तिगेट चेकप्वाइन्टमा विशेष सुराकीका आधारमा गरिएको जाँचका क्रममा ठूलो परिमाणमा सुनका गरगहनासहित प्रहरीले

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives5 publishers
  3. सिद्धार्थनगरबाट एक किलो सुनसहित महिला पक्राउ

    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटबाट सशस्त्र प्रहरीले एक किलोग्राम सुनसहित एक महिलालाई नियन्त्रणमा लिएको छ ।बुधबार राति भारतबाट नेपालतर्फ आउँदै गरेकी काठमाडौं महानगरपालिका–१९ की ४६ वर्षीया ईला पटेललाई सशस्त्र प्रहरीले सुनका विभिन्न गरगहनासहित नियन्त्रणमा लिएको हो ।विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म डण्डाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक गोपीकृष्ण भट्टराईको कमान्डमा खटिएको टोलीले पटेललाई नियन्त्रणमा लिएको जनाएको छ ।उनको साथबाट सुनजस्तो देखिने प

    Lokaantar logoLokaantarPrivatestory5 publishers
  4. सशस्त्र प्रहरीद्वारा रुपन्देहीबाट एक किलो सुनसहित एक महिला पक्राउ

    काठमाडौं । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटबाट बुधबार राति सशस्त्र प्रहरीले एक किलोग्राम सुनका विभिन्न गरगहनासहित एक महिलालाई नियन्त्रणमा लिएको छ । काठमाडौं महानगरपालिका–१९ बस्ने ४६ वर्षीया इला पटेललाई सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म डण्डाबाट खटिएको सशस्त्र प्रहरीले सुनका गरगहनासहित नियन्त्रणमा लिएको हो । भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई विशेष सूचनाको आधारमा सो […] The post सशस्त्र प्रहरीद्वारा रुपन्देहीबाट एक किलो सुनसहित एक महिला पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.