Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 6d agolast: 6d ago

सशस्त्र प्रहरी प्रमुख पौडेल भन्छन्- संगठनमा गलत काम गर्ने कसैलाई छुट छैन

सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले संगठनमा बसेर गलत काम गर्ने कसैलाई छुट नभएको बताएका छन्। उनले सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरू राष्ट्रका सिपाही र जनताका दुःखका साथी बनेर काम गर्नुपर्ने बताए। असोज १६ गते कोशी प्रदेशस्थित सीमा ईलाकाको निरीक्षण भ्रमणका क्रममा महानिरीक्षक पौडेलले राज्यले सुम्पेको जिम्मेवारी र संगठनको म्याण्डेटलाई अक्षरश एवं व्यावसायिक ढङ्गले पूरा गर्न निर्देशन दिए।

2 publishers · 2 headlines · developing over 1 hour
Broke firstNepal Press logoNepal Press

‘संगठनमा गलत काम गर्ने कसैलाई छुट छैन, हामी राष्ट्रका सिपाही जनताको दुःखका साथी बन्नुपर्छ’

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले संगठनमा गलत काम गर्ने कसैलाई नभएको र राष्ट्रका सिपाही जनताका दुःखका साथी बनेर काम गर्नुपर्ने बताएका छन् । असोज १६ गते कोशी प्रदेशस्थित सीमा ईलाकाको निरीक्षण भ्रमणका क्रममा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले राज्यले सुम्पेको जिम्मेवारी र संगठनको म्याण्डेटलाई अक्षरश एवं व्यावसायिक ढङ्गले पूरा गर्न समेत निर्देशन दिए […]

Coverage

1 more headline since

  1. संगठनमा गलत काम गर्ने कसैलाई छुट छैन : महानिरीक्षक पौडेल

    काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले संगठनमा बसेर गलत काम गर्ने कसैलाई छुट नभएको भन्दै सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरू राष्ट्रका सिपाही र जनताका दुःखका साथी बनेर काम गर्नुपर्ने बताएका छन्। असोज १६ गते कोशी प्रदेशस्थित

    Ratopati logoRatopatiPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.