
मेकाडेमिया नट खेतीमा किसानको आकर्षण
भोजपुर । बाँदरबाट क्षति कम हुने र बजारमा राम्रो मूल्य पाउने भएपछि जिल्लाका किसान मेकाडेमिया नट खेतीतर्फ आकर्षित हुन थालेका छन् । पछिल्लो समय किसानले यसको व्यावसायिक खेती विस्तार गर्न थालेका हुन् । षडानन्द नगरपालिका–१ नेपालेडाँडाका
