
कानुनको दफा सुधार गरेर मात्र हुँदैन, कार्यशैली बदल्नुपर्छ: सभापति चौधरी
काठमाडौँ । कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले कानुनको दफामा सुधार गरेर मात्र पूर्वाधार विकास हुन नसक्ने भन्दै आयोजना कार्यान्वयनको कार्यशैली नै सुधार गर्न आवश्यक रहेको बताएका छन्। शुक्रबार पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको