
लगानी प्रवर्द्धन र व्यावसायिक वातावरण सुधारका लागि २८ वटा ऐन संशोधन गर्न महासंघको माग
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले लगानीमैत्री वातावरण निर्माण गर्न, उत्पादन र रोजगारी वृद्धि गर्न तथा निजी क्षेत्रको मनोबल उच्च बनाउन विद्यमान २८ वटा ऐन–कानुनमा समसामयिक परिमार्जन गर्न प्रधानमन्त्री कार्यालयसमक्ष माग गरेको छ । महासंघले प्रधानमन्त्री
