बेलायतमा डिजेलको मूल्य इतिहासमै पहिलोपटक प्रतिलिटर २ पाउन्ड पुग्यो, कारण ट्रम्पको चेतावनी
बेलायतमा डिजेलको औसत मूल्य इतिहासमै पहिलोपटक प्रतिलिटर २ पाउन्ड पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेल निर्यात रोक्ने चेतावनी दिएपछि बेलायतमा मूल्य बढेको बीबीसीले उल्लेख गरेको छ। अमेरिकामा इन्धनको मूल्य घटाउन डिजेल निर्यातमा प्रतिबन्ध लगाउने ट्रम्पको योजना छ। उनले युरोपेली देशहरूलाई आफ्नो रिजर्भ डिजेल बजारमा ल्याउनुपर्ने तर्क अघि सारेका छन्। ट्रम्पको सो निर्णयको प्रभाव बेलायतको […] The post बेलायतमा डिजेलको मूल्य इतिहासमै पहिलोपटक प्रतिलिटर २ पाउन्ड पुग्यो, कारण ट्रम्पको चेतावनी appeared first on BIZMANDU.
