Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 6d agolast: 6d ago

परराष्ट्रमन्त्री खनाललाई ८ सयभन्दा बढी ऐतिहासिक दस्तावेज हस्तान्तरण

जर्मन नागरिक जोसेफ पिटर रिन्डफ्लाइसको निजी सङ्ग्रहमा रहेका १३औँदेखि २०औँ शताब्दीसम्मका ८ सयभन्दा बढी महत्त्वपूर्ण नेपाली ऐतिहासिक दस्तावेज राष्ट्रिय अभिलेखालय नेपाललाई हस्तान्तरण गरिएको छ। राष्ट्रिय अभिलेखालयमा आयोजित कार्यक्रममा हाइडेलबर्ग विश्वविद्यालयअन्तर्गत हाइडेलबर्ग एकेडेमी अफ साइन्सेस एन्ड ह्युमानिटिजका प्राध्यापक एक्सेल माइकल्स तथा डा. मनिक बज्राचार्य र राजन खतिवडाले उक्त दस्तावेजहरू संयुक्त रूपमा परराष्ट्रमन्त्री शिशिर खनाललाई हस्तान्तरण गरेका हुन्।

2 publishers · 2 headlines · developing over 4 hours
Broke firstNepal Press logoNepal Press

परराष्ट्रमन्त्री खनाललाई १३औंदेखि २०औं शताब्दीसम्मका ८ सयभन्दा बढी ऐतिहासिक दस्तावेज हस्तान्तरण

काठमाडौं । जर्मन नागरिक जोसेफ पिटर रिन्डफ्लाइसको निजी सङ्ग्रहमा रहेका १३औंदेखि २०औं शताब्दीसम्मका ८ सयभन्दा बढी महत्वपूर्ण नेपाली ऐतिहासिक दस्तावेज राष्ट्रिय अभिलेखालय नेपाललाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अभिलेखालयमा आयोजित कार्यक्रममा उक्त ८ सयभन्दा बढी दस्तावेज हाइडेलबर्ग विश्वविद्यालयअन्तर्गत हाइडेलबर्ग एकेडेमी अफ साइन्सेस एन्ड ह्युमानिटिजका प्राध्यापक एक्सेल माइकल्स तथा डा. मनिक बज्राचार्य र राजन खतिवडाले संयुक्त […]

Coverage

1 more headline since

  1. परराष्ट्रमन्त्री खनाललाई १३औँदेखि २०औँ शताब्दीसम्मका ८ सयभन्दा बढी ऐतिहासिक दस्तावेज हस्तान्तरण

    जर्मन नागरिक जोसेफ पिटर रिन्डफ्लाइसको निजी सङ्ग्रहमा रहेका १३औँदेखि २०औँ शताब्दीसम्मका ८ सयभन्दा बढी महत्त्वपूर्ण नेपाली ऐतिहासिक दस्तावेज राष्ट्रिय अभिलेखालय नेपाललाई हस्तान्तरण गरिएको छ।राष्ट्रिय अभिलेखालयमा आयोजित कार्यक्रममा उक्त ८ सयभन्दा बढी दस्तावेज हाइडेलबर्ग विश्वविद्यालयअन्तर्गत हाइडेलबर्ग एकेडेमी अफ साइन्सेस एन्ड ह्युमानिटिजका प्राध्यापक एक्सेल माइकल्स तथा डा. मनिक बज्राचार्य र राजन खतिवडाले संयुक्त रूपमा परराष्ट्रमन्त्री शिशिर खनाललाई हस्तान्तरण गरेका हुन् ।प्राध्यापक माइकल्स रि

    Lokaantar logoLokaantarPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.