Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 1d agolast: 2h ago

पहिरोका कारण सडक अवरुद्ध, सोह्रश्राद्धमा कागबेनी सुनसान

मुस्ताङको कागबेनीमा सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने गरे पनि यस वर्ष भने सुनसान बनेको छ। असोज ९ देखि ११ गतेसम्म परेको भीषण वर्षाका कारण बेनी–जोमसोम–कोरला सडक खण्ड पहिरो र कटानका कारण अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा भारतलगायत विभिन्न स्थानबाट पिण्डदान तथा तर्पण गर्न कागबेनी आउने तीर्थालुको संख्या ह्वात्तै घटेको छ।

TopicsIndia
3 publishers · 3 headlines · 2 in 24h · developing over 1d 3h
Broke firstGorkhapatra Online logoGorkhapatra Online

सोह्रश्राद्धमा कागबेनी सुनसान

मुक्तिनाथ समाचारदातामुक्तिनाथ (मुस्ताङ), असोज १६ गते । सोह्रश्राद्ध सुरु भएसँगै पितृतर्पण गर्न दैनिक हजारौँको सङ्ख्यामा तीर्थालु आउने मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ म...

news3 publishers
Coverage

2 more headlines since

first · 1d agolatest · 3h ago
  1. सोह्र श्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

    कागबेनी । सोह्र श्राद्धको समयमा पितृ तर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको कागबेनी यस वर्ष भने सुनसान छ । असोज ९ देखि ११ गतेसम्म परेको भीषण वर्षाका कारण बेनी–जोमसोम–कोरला सडक खण्ड पहिरो र कटानका

    Ratopati logoRatopatiPrivatestory3 publishers
  2. सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

    कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको कागबेनी यस वर्ष सुनसान बनेको छ । असोज ९ देखि ११ गतेसम्म परेको भीषण वर्षाका कारण बेनी–जोमसोम–कोरला सडकखण्ड पहिरो र सडक कटानका कारण अवरुद्ध भएपछि कागबेनी आउने तीर्थालुको संख्या ह्वात्तै घटेको हो । दिवंगत पितृका नाममा पिण्डदान तथा तर्पण गर्न भारतलगायत विभिन्न स्थानबाट तीर्थालु कागबेनी […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.