Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 2h ago

लामिछाने फाउन्डेसनद्वारा भोटेकोशी बाढीपीडितलाई १ करोड ७ लाख सहयोग

लन्डनस्थित फेसन व्यवसायी रविन्द्रजंग लामिछानेको नेतृत्वमा रहेको ‘द लामिछाने फाउन्डेसन’ले भोटेकोशी नदीको बाढीबाट प्रभावित परिवारका लागि १ करोड ७ लाख रुपैयाँ बराबरको सहयोग गरेको छ। बेलायतको च्यारिटी कमिसनमा दर्ता भएको उक्त फाउन्डेसनले बिहीबार लन्डनस्थित नेपाली दूतावासको बैंक खातामा ५१ हजार ७ सय २७ पाउण्ड जम्मा गरेको हो। दूतावासमा आयोजित समारोहमा फाउन्डेसनका अध्यक्ष समेत रहेका लामिछानेले सो रकम हस्तान्तरण गरेका छन्।

3 publishers · 3 headlines · 1 in 24h · developing over 1d 11h
Broke firstOnlineKhabar logoOnlineKhabar

भोटेकोशी बाढीपीडितलाई लामिछाने फाउन्डेसनको एक करोड बढी सहयोग

लन्डन । ‘द लामिछाने फाउन्डेसन’ ले भोटेकोशी बाढीपीडितका लागि एक करोड ७ लाख रुपैयाँ सहयोग गरेको छ । बेलायतस्थित च्यारिटी कमिसनमा दर्ता भएको द लामिछाने फाउन्डेसनले बिहीबार लन्डनस्थित नेपाली दूतावासको बैंक खातामा ५१ हजार ७ सय २७ पाउण्ड जम्मा गरेको हो । बिहीबार दूतावासमा आयोजित समारोहमा फाउन्डेसनका अध्यक्ष समेत रहेका फेसन उद्यमी तथा समाजसेवी रविन्द्रजंग […]

Coverage

2 more headlines since

first · 2d agolatest · 2h ago
  1. उद्यमी लामिछानेको फाउण्डेशनद्वारा बाढी पीडितलाई एक करोड ७ लाख सहयोग

    गोरखापत्र अनलाइनलन्डन, असोज १७ गते । लन्डनको फेसन उद्यमी तथा समाजसेवी रविन्द्रजंग लामिछाने अध्यक्ष रहेको द लामिछाने फाउण्डेशनले भोटेकोशी बाढीपीडितका लागि एक करोड ७ लाख रुपियाँ सहयो...

  2. भोटेकोशी बाढीपीडितका लागि लामिछाने फाउण्डेशनद्वारा १ करोड ७ लाख सहयोग

    लन्डन । लन्डनस्थित फेसन व्यवसायी रविन्द्रजंग लामिछानेको नेतृत्वमा रहेको ‘द लामिछाने फाउण्डेशन’ले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि १ करोड ७ लाख रुपैयाँ बराबरको सहयोग गरेको छ । बेलायतको च्यारिटी कमिशनमा दर्ता उक्त संस्थाले बिहीबार

    Ratopati logoRatopatiPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.