Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 1d agolast: 18h ago

लगानीका लागि कानूनी स्थिरता आवश्यक : मन्त्री गौतम

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले मुलुकमा लगानीमैत्री र विकासको वातावरण निर्माण गर्न कानूनी स्थिरता आवश्यक रहेको बताएकी छिन् । शुक्रबार काठमाडौंमा पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन २०२६ सम्बन्धी लगानी र विकासका लागि कानुनी सुधार’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै उनले यस्तो बताएकी हुन् । सरकार परिवर्तन भए पनि सम्झौता कार्यान्वयन हुने विश्वास लगानीकर्तामा हुनुपर्नेमा उनले जोड दिइन् ।

3 publishers · 3 headlines · 2 in 24h · developing over 8 hours
Broke firstRatopati logoRatopati

सरकार परिवर्तन भए पनि सम्झौता कार्यान्वयन हुने विश्वास लगानीकर्तामा हुनुपर्छ: कानुनमन्त्री गौतम

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मुलुकमा लगानीमैत्री र विकासको वातावरण निर्माण गर्न कानुनी स्थिरता आवश्यक रहेको बताएकी छन्। शुक्रबार पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन २०२६ सम्बन्धी लगानी र विकासका लागि

story3 publishers
Coverage

2 more headlines since

first · 1d agolatest · 18h ago
  1. लगानी र विकासका जटिलता हटाउन कानुन सुधार आवश्यक : मन्त्री गौतम

    निजी क्षेत्र, विज्ञ तथा सम्बन्धित निकायका अनुभव र सुझाव समेटेर लगानीमैत्री, सरल, स्पष्ट र कार्यान्वयनयोग्य कानुनी वातावरण निर्माण गर्न कार्यशाला महत्त्वपूर्ण हुने उनको विश्वास छ।...

    Nagarik News logoNagarik NewsPrivatepolitics3 publishers
  2. लगानीमैत्री र विकासको वातावरण बनाउन कानूनी स्थिरता आवश्यक : मन्त्री गौतम

    १६ असोज, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले मुलुकमा लगानीमैत्री र विकासको वातावरण निर्माण गर्न कानूनी स्थिरता आवश्यक रहेको बताएकी छिन् । शुक्रबार पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन २०२६ सम्बन्धी लगानी र विकासका लागि कानुनी सुधार’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री गौतमले यस्तो बताएकी हुन् । लगानीकर्ताले जुनसुकै सरकार […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.