
मध्यवर्ती क्षेत्रका बासिन्दाको कष्टकर जीवनबारे थेबेद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौँ । नेकपा एमालेका सांसद क्षितिज थेबेले मकवानपुरको हेटौंडा र मनहरी क्षेत्रका मध्यवर्ती (बफर जोन) बासिन्दाले भोग्दै आएको कठिन जनजीवनका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले वन्यजन्तुको
