.png)
कांग्रेस महाधिवेशनमा भड्किलो प्रचार निषेध
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उम्मेदवारहरूले भड्किलो र तडकभडकपूर्ण प्रचारप्रसार गर्न नपाउने भएका छन्।...
नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १५औँ महाधिवेशनका लागि कडा आचारसंहिता जारी गरेको छ, जसअनुसार उम्मेदवारहरूले तडकभडक र भौतिक प्रचारप्रसार गर्न पाउने छैनन्। महाधिवेशन यही असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुनेछ। हालै भोटेकोशी लगायत देशका विभिन्न भू-भागमा आएको विनाशकारी प्राकृतिक विपद्बाट जनधनको क्षति भएकाले देश शोक र पुनरोत्थानको कठिन परिस्थितिबाट गुज्रिरहेको हुँदा महाधिवेशनलाई मर्यादित, मितव्ययी र अनुशासित बनाउन यो निर्णय गरिएको हो।
.png)
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उम्मेदवारहरूले भड्किलो र तडकभडकपूर्ण प्रचारप्रसार गर्न नपाउने भएका छन्।...
3 more headlines since

काठमाडौँ, असोज १७ गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उम्मेदवारले भड्किलो प्रचारप्रसार गर्न नपाउने भएका छन्। केन्द्रीय निर्वाचन समितिले महाधिवेशनलाई मितव्ययी, अनुशासित र मर्या...

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका क्रममा तडकभडक र भौतिक प्रचारप्रसार गर्न नपाइने गरी केन्द्रीय निर्वाचन समितिले कडा आचारसंहिता जारी गरेको छ । हालै भोटेकोशी लगायत देशका विभिन्न भू-भागमा आएको विनाशकारी प्राकृतिक विपद्का कारण धेरै जनधनको क्षति भएको र सिङ्गो देश शोक एवं पुनरोत्थानको कठिन परिस्थितिबाट गुज्रिरहेकाले महाधिवेशनलाई मर्यादित, मितव्ययी र अनुशासित बनाउन यो निर्णय […]

काठमाडौं। यही असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुन लागेको नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा प्रचारप्रसारलाई निरुत्साहित गरिएको छ। केन्द्रीय निर्वाचन समितिले नयाँ आचारसंहिता लागु गरेको हो। हालै भोटेकोशीलगायत देशका विभिन्न भू–भागमा आएको विनाशकारी प्राकृतिक विपद्का कारण
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। …
पूर्वाधार विकास मन्त्रालयले भवन ऐन, २०५५ लाई संशोधन गर्न भवन ऐन, २०८३ को विधेयक सङ्घीय संसद् सचिवालयमा दर्ता गराएको …
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि सञ्चालनमा ल्याइएको वैकल्पिक सडक आज…