प्रहरी पोशाक खरिद छानबिन गर्न संसदीय उपसमिति गठन
नेपाल प्रहरीले गत माघमा निर्वाचन प्रहरीका लागि पोशाक खरिद गरेको थियो । त्यसक्रममा अनियमितता भएको दाबी गर्दै सांसद खगेन्द्र सुनारले निरन्तर प्रश्न उठाइरहेका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले निर्वाचन प्रहरीको पोशाक खरिदमा भएको अनियमितताबारे अध्ययन गर्न नौ सदस्यीय उपसमिति गठन गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको समिति बैठकले रास्वपा सांसद मनिष झाको संयोजकत्वमा उपसमिति गठन गरेको हो, जसलाई दुई महिनाको समयसीमा दिइएको छ । उपसमितिमा सांसदहरू ऐन महर, योगेश गौचन थकाली, आर्यन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही सदस्य छन् । नेपाल प्रहरीले गत माघमा निर्वाचन प्रहरीका लागि पोशाक खरिद गरेको थियो र सांसद खगेन्द्र सुनारले त्यसमा अनियमितता भएको दाबी गर्दै प्रश्न उठाउँदै आएका छन् ।
नेपाल प्रहरीले गत माघमा निर्वाचन प्रहरीका लागि पोशाक खरिद गरेको थियो । त्यसक्रममा अनियमितता भएको दाबी गर्दै सांसद खगेन्द्र सुनारले निरन्तर प्रश्न उठाइरहेका छन् ।
3 more headlines since

काठमाडौँ । सार्वजनिक लेखा समितिकी सदस्य खुश्बु ओलीले विभिन्न सञ्चारमाध्यममा आएजस्तो पोशाक खरिदबारे छानबिन समिति गठन नगरिएको स्पष्ट पारेकी छन् । उनका अनुसार सार्वजनिक लेखा समितिले प्राप्त प्रतिवेदन तथा सम्बन्धित कागजातको अध्ययन गर्न उपसमिति गठन गरेको हो । समितिले निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पोशाक खरिदसम्बन्धी विषयमा अध्ययन उपसमिति गठन गरेको जनाएको […]

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले निर्वाचन प्रहरीको पोशाक खरिदका विषयमा अध्ययन गर्न उपसमिति गठन गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले रास्वपा सांसद मनिष झाको संयोजकत्वमा नौ सदस्यीय अध्ययन उपसमिति गठन गरेको हो । उपसमितिमा सांसदहरू ऐन महर, योगेश गौचन थकाली, आर्यन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र […] The post निर्वाचन प्रहरीको पोशाक खरिदका विषयमा अध्ययन गर्न उपसमिति गठन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
प्रहरीको पोसाक खरिदमा भएको अनियमितताको विषयमा अध्ययन गर्न उपसमिति गठन भएको छ ।सार्वजनिक लेखा समितिको आज बसेको बैठकले उपसमिति गठन गरेको हो ।सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद मनिष झाको नेतृत्वमा उपसमिति गठन गरिएको समिति सभापति भरतबहादुर खड्काले जानकारी दिए ।उपसमितिमा ऐन महर, योगेश गौचन थकाली, आरेन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही सदस्य रहेका छन् ।उपसमितिलाई दुई महिनाको समयसीमा दिइएको छ ।
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
पूर्वाधार विकास मन्त्रालयले भवन ऐन, २०५५ लाई संशोधन गर्न भवन ऐन, २०८३ को विधेयक सङ्घीय संसद् सचिवालयमा दर्ता गराएको …
विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण गर्न जी–७ राष्ट्रहरूले आफ्नो रणनीतिक भण्डारबाट चार म…
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि सञ्चालनमा ल्याइएको वैकल्पिक सडक आज…