
‘हामी प्रतिपक्षी हौँ, विरोधी होइनौँ, भ्रष्टाचारीलाई कारबाही गरे सडकदेखि संसद्सम्म साथ दिन्छौँ’
काठमाडौँ । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले वर्तमान सरकारको ६ महिने कार्यकालमाथि प्रश्न उठाउँदै भ्रष्टाचार नियन्त्रण र अपराधीमाथि कारबाही गर्न ढिलाइ नगर्न चेतावनी दिएका छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै

