Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 5h agolast: 3h ago

अजयबाबु शिवाकोटीले कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने

नेपाली कांग्रेसका नेता अजयबाबु शिवाकोटीले पार्टीको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेका छन्। कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ। कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय कार्यसमितिमा आएका उनी गत पुसमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा पनि केन्द्रीय सदस्य चुनिएका थिए।

2 publishers · 2 headlines · 2 in 24h · developing over 1 hour
Broke firstPradesh Khabar logoPradesh Khabar

कांग्रेस सहमहामन्त्रीमा अजयबाबु शिवाकोटीको उम्मेदवारी तयारी, को हुन् उनी?

कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने अजयबाबु शिवाकोटीको तयारी काठमाडौँ । नेपाली कांग्रेसका नेता अजयबाबु शिवाकोटीले पार्टीको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेका छन्। कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदै गर्दा शिवाकोटीले सहमहामन्त्री पदमा आफ्नो

archives2 publishers
Coverage

1 more headline since

  1. अजयबाबु शिवाकोटीले कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने

    काठमाडौं । नेपाली कांग्रेसका नेता अजयबाबु शिवाकोटीले पार्टीको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । कांग्रेस १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदै गर्दा शिवाकोटीले आफ्नो उम्मेदवारीको तयारी थालेको जनाएका हुन् । कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय कार्यसमितिमा आएका उनी गत पुसमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा पनि केन्द्रीय सदस्य चुनिएका थिए । […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.