Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 18h agolast: 3h ago

आईटीयूको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ आनन्दराज खनाल नियुक्त

नेपाली दूरसञ्चार विज्ञ आनन्दराज खनालले अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को नयाँदिल्लीस्थित दक्षिण एसिया क्षेत्रीय कार्यालय तथा इनोभेसन सेन्टरको प्रमुखको जिम्मेवारी पाएका छन्। आईटीयूको दूरसञ्चार विकास ब्युरोले खनाललाई उक्त पदमा नियुक्त गरेको हो। उनले अक्टोबर १ अर्थात असोज १५ देखि आफ्नो जिम्मेवारी सम्हालिसकेका छन्। खनालसँग दूरसञ्चार, सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विशेषज्ञता रहेको छ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 14 hours
Broke firstGorkhapatra Online logoGorkhapatra Online

आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल

काठमाडौँ, असोज १७ गते । नेपाल दूरसञ्चार तथा सूचना प्रविधि विज्ञ अनन्दराज खनाल अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियु) को नयाँदिल्लीस्थित दक्षिण एसिया क्षेत्रीय कार्यालय तथा इनोभेसन...

news2 publishers
Coverage

1 more headline since

  1. दूरसञ्चार विज्ञ आनन्दराज खनालले पाए आईटीयूको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखको जिम्मेवारी

    काठमाडौं। नेपाली दूरसञ्चार विज्ञ आनन्दराज खनालले अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू)को नयाँदिल्लीस्थित दक्षिण एसिया क्षेत्रीय कार्यालय तथा इनोभेसन सेन्टरको प्रमुखको जिम्मेवारी पाएका छन्। आईटीयूको दूरसञ्चार विकास ब्युरोले खनाललाई दक्षिण एसिया क्षेत्रीय कार्यालय तथा इनोभेसन सेन्टरको प्रमुख नियुक्त गरेको हो। उनले अक्टोबर १ अर्थात असोज १५ देखि आफ्नो जिम्मेवारी सम्हालिसकेका छन्। खनालसँग दूरसञ्चार, सूचना तथा सञ्चार प्रविधि, […] The post दूरसञ्चार विज्ञ आनन्दराज खनालले पाए आईटीयूको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखको जिम्मेवारी appeared first on BIZMANDU.

    BizmanduPrivatecontent2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.