
एमालेले पार्टी कार्यालयमा बोलायो संसदीय दलको बैठक
काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । एमाले पार्टी कार्यालय च्यसलमा दिउँसो १ बजे बस्नेगरी बोलाइएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचित सांसदहरूलाई विशेष निर्देशन दिनेछन् । नेकपा एमालेले संसद् अधिवेशन सुरु


