Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 1d agolast: 2h ago

गायिका एलिना चौहानले वर्तमानमा बाँच्न दिन आग्रह गरिन्

गायिका एलिना चौहानले आफ्नो विगत र पूर्वपति विष्णु सापकोटाको नाम जोडेर बारम्बार समाचार तथा टिप्पणी नगर्न सञ्चारमाध्यम र सञ्चारकर्मीलाई आग्रह गरेकी छन्। फेसबुकमार्फत उनले आफ्नो वर्तमानलाई विगतका सम्बन्धबाट परिभाषित नगरिदिन भन्दै ‘मलाई बाँच्न दिनुस्, मलाई मेरो वर्तमानमा बाँच्न दिनुस्’ लेखेकी छन्। यसैबीच उनका पूर्वपति विष्णु सापकोटाले पनि सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूले एलिनाको लुगा पसल रहेको घर किनेर पसल सार्न बाध्य बनाएको भन्ने हल्ला खण्डन गरेका छन्। केही दिनयता सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा यसबारे चर्चा फैलिएपछि दुवैले स्पष्टीकरण दिएका हुन्।

4 publishers · 4 headlines · 3 in 24h · developing over 1d 2h
Broke firstNagarik News logoNagarik News

एलिनाको आग्रहः मलाई वर्तमानमा बाच्न दिनुस

सामाजिक सञ्जाल तथा सामाचार तिर गायिका एलिना चौहान र उनको पूर्व पति विष्णु सापकोटाको नाम जोडेर अनेकै चर्चा फैलिन थालेपनि उनले यस्तो नगर्न आग्रह गरेकी छन्।...

arts4 publishers
Coverage

3 more headlines since

first · 1d agolatest · 2h ago
  1. एलिनाको पसलको घर किनेको हल्लामा विष्णुको जवाफ- ‘समाचार पढेर मात्रै थाहा पाएँ’

    काठमाडौं– गायिका एलिना चौहान र उनका पूर्वपति विष्णु सापकोटाको सम्बन्ध टुंगिए पनि उनीहरूलाई जोडेर आउने चर्चा भने अझै रोकिएको छैन । पछिल्लो समय एलिनाको लुगा पसल रहेको घर विष्णुले किनेको र उनलाई त्यहाँबाट पसल सार्न बाध्य बनाएको भन्ने खबर सामाजिक सञ्जालमा फैलिएपछि विष्णुले त्यसको खण्डन गरेका छन्। विष्णुले सामाजिक सञ्जालमार्फत यस्तो प्रचारप्रति आपत्ति जनाउँदै आफूले […]

  2. एलिनालाई पूर्वपतिको कटाक्ष- कहिले गीत चलाउन, कहिले व्यवसाय चलाउन विष्णु नभई नहुने भएको हो ?

    काठमाडौं । गायिका एलिना चौहानले सञ्चालन गरेको व्यवसाय (लुगा पसल) रहेको घर किनेर उनलाई पसल सार्न बाध्य बनाएको भन्दै चलेको हल्लाप्रति उनका पूर्वपति विष्णु सापकोटाले कडा आपत्ति जनाउँदै खण्डन गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले आफूमाथि भइरहेको भ्रमपूर्ण प्रचारको स्पष्टीकरण दिएका हुन् । केही दिनयता सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा विष्णुले एलिनाको पसल […]

  3. मलाई मेरो वर्तमानमा बाँच्न दिनुस : एलिना चौहान

    काठमाडौं । गायिका एलिना चौहानले आफ्नो विगत र पूर्वसम्बन्धलाई जोडेर बारम्बार समाचार तथा टिप्पणी नगर्न सञ्चारमाध्यम र सञ्चारकर्मीलाई आग्रह गरेकी छन् । सामाजिक सञ्जालमा आफू र पूर्वपतिको नाम जोडेर टिप्पणी हुन थालेपछि चौहानले फेसबुकमार्फत आफ्नो वर्तमानलाई विगतका सम्बन्धबाट परिभाषित नगरिदिन आग्रह गरेकी हुन् । ‘मलाई बाँच्न दिनुस्, मलाई मेरो वर्तमानमा बाँच्न दिनुस्’ उनले लेखेकी छन्, […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.