
जसपा लुम्बिनीको समायोजन कार्यक्रम रोक्न तत्कालीन लोसपा प्रदेश अध्यक्षको आग्रह
रूपन्देही । जनता समाजवादी पार्टी (जसपा) नेपाल लुम्बिनी प्रदेशले असोज १८ गते आयोजना गर्न लागेको तत्कालीन जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल लुम्बिनी प्रदेश कार्यसमितिको समायोजन कार्यक्रमप्रति तत्कालीन लोसपा नेपाल लुम्बिनी प्रदेश अध्यक्ष सन्तोषकुमार पाण्डेयले असहमति जनाएका छन् । लुम्बिनी प्रदेश सरकारमा सहभागिताका विषयमा तत्कालीन जसपा र लोसपावालाको विवाद छ । प्रदेश अध्यक्ष […]
