Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 7h agolast: 3h ago

अमेरिका र बेलायतका दुई सुरक्षा घटनामा इरानमाथि आशंका

यसै साता बेलायत र अमेरिकामा भएका दुई छुट्टाछुट्टै सुरक्षा घटनामा इरानको सम्भावित संलग्नताको संकेत बेलायत र अमेरिकाका नेताहरूले गरेका छन्। बेलायतमा अमेरिकी सेनाले प्रयोग गर्ने सैन्य विमानस्थलनजिक भएको घटनामा प्रहरीले बेलायती तथा इरानी दुवै नागरिकता भएका २५ वर्षीय एक व्यक्तिलाई आतंकवादी आक्रमणको तयारी गरेको आशंकामा पक्राउ गरेको छ। शुक्रबारसम्म दुवै घटनामा इरानको प्रत्यक्ष भूमिका पुष्टि गर्ने प्रमाण सार्वजनिक भएको छैन र अनुसन्धान जारी छ।

3 publishers · 3 headlines · 3 in 24h · developing over 3 hours
Broke firstRatopati logoRatopati

अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका, अनुसन्धान जारी

काठमाडाैँ । बेलायत र अमेरिकाका नेताहरूले यसै साता भएका दुई सुरक्षा घटनामा इरानको सम्भावित संलग्नताको संकेत गरेका छन् । तर शुक्रबारसम्म दुवै घटनामा इरानको प्रत्यक्ष भूमिका पुष्टि गर्ने प्रमाण सार्वजनिक भएको छैन। बेलायतमा अमेरिकी सेनाले प्रयोग

story3 publishers
Coverage

2 more headlines since

first · 7h agolatest · 3h ago
  1. अमेरिका–बेलायतका दुई सुरक्षा घटनामा इरानमाथि आशंका, अनुसन्धान जारी

    जेरुसेलम- बेलायत र अमेरिकामा यसै साता भएका दुई छुट्टाछुट्टै सुरक्षा घटनामा इरानको सम्भावित संलग्नताबारे आशंका गरिएको छ। यद्यपि, शुक्रबारसम्म दुवै घटनामा इरानको प्रत्यक्ष भूमिका पुष्टि गर्ने प्रमाण सार्वजनिक भएको छैन। बेलायतमा अमेरिकी सेनाले प्रयोग गर्ने सैन्य विमानस्थलनजिक भएको घटनामा प्रहरीले बेलायती तथा इरानी दुवै नागरिकता भएका २५ वर्षीय एक व्यक्तिलाई आतंकवादी आक्रमणको तयारी गरेको आशंकामा पक्राउ […]

  2. अमेरिका-बेलायतका दुई घटनामा इरानमाथि आशंका, अनुसन्धान जारी

    जेरुसेलम, असोज १७ गते । बेलायत र अमेरिकाका नेताले यसै साता भएका दुई सुरक्षा घटनामा इरानको सम्भावित संलग्नताको संकेत गरेका छन् । तर शुक्रबारसम्म दुवै घटनामा इरानको प्रत्यक्ष भूमिका...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.