Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 5h agolast: 3h ago

जुम्लाका मार्सी धान फाँट पाक्ने समय नजिकिँदै सुनौलो

मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा नदीकिनारका फाँटहरू गाढा सुनौलो र खैरो रङमा सजिएर निकै आकर्षक देखिन थालेका छन् । स्थानीय रूपमा संरक्षण गरिँदै पुस्तौँदेखि खेती हुँदै आएको रैथाने मार्सी धान जुम्लाको खाद्य उत्पादन, किसानको जीविकोपार्जन तथा कृषि र सांस्कृतिक पहिचानसँग जोडिएको छ । जुम्लाका आठवटै स्थानीय तहमा मार्सी धान खेती हुँदै आएको छ ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 2 hours
Broke firstRatopati logoRatopati

सुनौलो फाँटमा जुम्ली मार्सीको सुगन्ध

जुम्ला । मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा नदीकिनारका फाँट यतिबेला गाढा सुनौलो र खैरो रङमा सजिदा निकै आकर्षक देखिन थालेका छन् । स्थानीय रूपमा संरक्षण र पुस्तौँदेखि खेती हुँदै आएको रैथाने मार्सी

story2 publishers
Coverage

1 more headline since

  1. तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

    जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा नदीकिनारका फाँट यतिबेला गाढा सुनौलो र खैरो रङमा सजिँदा निकै आकर्षक देखिन थालेका छन् । स्थानीय रूपमा संरक्षण र पुस्तौँदेखि खेती हुँदै आएको रैथाने मार्सी धान जुम्लाको खाद्य उत्पादन, किसानको जीविकोपार्जन तथा कृषि र सांस्कृतिक पहिचानसँग जोडिएको छ । जुम्लाका आठवटै स्थानीय तहमा मार्सी धान […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.