Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 6h agolast: 3h ago

कैलालीमा अवैध सामानको विषयमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ

कैलालीमा भारतबाट मोटरसाइकलमा ल्याइँदै गरेको अवैध सामान नियन्त्रणमा लिन खोज्दा दुई प्रहरीमाथि कुटपिट भएको छ। बिहीबार दिउँसो भजनी नगरपालिका–३ ठेकीपुर चोकमा इलाका प्रहरी कार्यालय भजनीमा कार्यरत प्रहरीमाथि आक्रमण भएको हो। आक्रमणमा संलग्न भनी भजनी–३ पडरियाका लोकबहादुर साउँद, धन्या साउद र गम्भीर साउदलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार घटनामा दुई प्रहरी घाइते भएका छन्।

3 publishers · 3 headlines · 3 in 24h · developing over 2 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

कैलालीमा ड्यूटीमै प्रहरीमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

१७ असोज, धनगढी । कैलालीमा ड्यूटीमै रहेका नेपाल प्रहरीमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । बिहीबार दिउँसो भजनी नगरपालिका–३ ठेकीपुरचोकमा भारतबाट मोटरसाइकलमा ल्याइरहेको अवैध सामान नियन्त्रणमा लिन खोज्दा इलाका प्रहरी कार्यालय भजनीमा कार्यरत दुई जना प्रहरीमाथि कुटपिट गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भजनी नगरपालिका–३ पडरियाका लोकबहादुर […]

Coverage

2 more headlines since

first · 6h agolatest · 3h ago
  1. अवैध सामान नियन्त्रण गर्न खोज्दा प्रहरीमाथि आक्रमण, तीन जना पक्राउ

    कैलाली । कैलालीमा भारतबाट अवैध रूपमा ल्याइँदै गरेको सामान नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि आक्रमण भएको छ । घटनामा दुई जना प्रहरी घाइते भएका छन् भने आक्रमणमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो भजनी नगरपालिका–३ ठेकीपुर चोकमा भारतबाट मोटरसाइकलमा ल्याइँदै गरेको अवैध सामान नियन्त्रणमा लिन खोज्दा इलाका प्रहरी कार्यालय भजनीमा कार्यरत प्रहरीमाथि […]

  2. कैलालीमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

    धनगढी । कैलालीको भजनी नगरपालिका–३ ठेकीपुरचोकमा ड्यूटीमा खटिएका दुई प्रहरीमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। भारतबाट मोटरसाइकलमा ल्याउँदै गरेको अवैध सामान नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि कुटपिट गरेको आरोपमा भजनी–३ पडरियाका लोकबहादुर साउँद, धन्या साउद र गम्भीर साउद पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार उनीहरूले प्रहरी हवल्दार […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.