
आयात प्रतिस्थापनदेखि विश्व बजारसम्म पुगे चीनका उखु काट्ने मेसिन
काठमाडाैँ । चीनमा स्वदेशी रूपमा विकसित उखु काट्ने मेसिन (हार्भेस्टर) ले आयातित उपकरणलाई प्रतिस्थापन गर्दै अन्तरराष्ट्रिय बजारमा समेत स्थान बनाउन सफल भएको छ। मध्य चीनको हेनान प्रान्तस्थित ‘लुओयाङ चेनहान एग्रिकल्चरल इक्विपमेन्ट टेक्नोलोजी’ले उत्पादन गर्ने हार्भेस्टरले अहिले
