
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि भारत, चीन, बंगलादेशसहित विभिन्न देशका राजनीतिक दल तथा अन्तर्राष्ट्रिय संस्थाले सभापति गगनकुमार थापालाई शुभकामना पठाएका छन्।...
नेपाली कांग्रेसको १५औँ महाधिवेशनका अवसरमा भारत, चीन, बंगलादेशलगायत विभिन्न देशका राजनीतिक दल तथा नेताहरूले शुभकामना सन्देश पठाएका छन्। आइतबारदेखि काठमाडौँको खुलामञ्चमा सुरु भएको महाधिवेशनका लागि भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीन, भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खर्गे, चिनियाँ कम्युनिस्ट पार्टी तथा सोसलिस्ट इन्टरनेसनलका अध्यक्ष एवं स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले शुभकामना दिएका छन्। सभापति गगनकुमार थापालाई पठाइएका ती सन्देशमा कांग्रेससँगको पुरानो राजनीतिक सम्बन्धलाई निरन्तरता दिने कुरा उल्लेख गरिएको छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि भारत, चीन, बंगलादेशसहित विभिन्न देशका राजनीतिक दल तथा अन्तर्राष्ट्रिय संस्थाले सभापति गगनकुमार थापालाई शुभकामना पठाएका छन्।...
3 more headlines since

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका अवसरमा विभिन्न देशका सत्तारूढ तथा प्रमुख राजनीतिक दल र तिनका शीर्ष नेताहरूले सफलताको शुभकामना व्यक्त गरेका छन्। काठमाडौँको खुलामञ्चमा आइतबारदेखि सुरु भएको महाधिवेशनका लागि भारतको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीन र प्रमुख प्रतिपक्षी दल इन्डियन नेसनल कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खर्गेले शुभकामना सन्देश पठाएका छन्। […]

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई विभिन्न देशका राजनीतिक दल तथा नेताहरूले शुभकामना दिएका छन्। कांग्रेसको महाधिवेशनलाई भारतको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीन र प्रमुख प्रतिपक्षी दल इन्डियन नेसनल कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खर्गेले शुभकामना दिएका छन्। त्यस्तै, चिनियाँ कम्युनिस्ट पार्टी, सोसलिस्ट इन्टरनेसनलका अध्यक्ष तथा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले पनि महाधिवेशन सफलताको शुभकामना […]
१८ असोज, काठमाडौं । चीन, भारत, बंगलादेशसहित ६ देशका पार्टीका नेताहरूले नेपाली कांग्रेसको १५ औं महाधिवेशन सफलताको शुभकामना दिएका छन् । लिखित शुभकामना सन्देश दिनेहरूमा भारतको सरकारको नेतृत्वकर्ता दल भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीन, अल इन्डिया कंग्रेस कमिटीका अध्यक्ष मल्लिकार्जुन खड्गेलगायत छन् । उनीहरूले नेपाली कांग्रेससँगको पुरानो राजनीतिक सम्बन्धलाई निरन्तरता र थप […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा पूर्वसभापति शेरबहादुर देउवाका लागि कुर्सी खाली राखिए प…
वीरगञ्जमा सम्पन्न जनमत पार्टीको दोस्रो महाधिवेशनले डा. सीके राउतलाई पुनः राष्ट्रिय अध्यक्षमा निर्वाचित गरेको छ भने स…
स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय…