
गृहमन्त्री गुरुङ रास्वपा सभापति लामिछानेको निवासमा
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ रास्वपा सभापति रवि लामिछानेको बूढानीलकण्ठस्थित निवासमा पुगेका छन् । गृहमन्त्री र पार्टी सभापतिबीच कुराकानी जारी रहेको रास्वपा स्रोतले बताएको छ । चोलेन्द्र शम्शेर राणाको प्रकरणमा गृहमन्त्रालय विवादित बनेपश्चात पहिलोपटक लामिछाने र गुरुङबीच भेटवार्ता भएको हो । कुराकानीको मुख्य विषयवस्तु पनि यही नै हुन सक्ने आँकलन गरिएको छ । राणालाई कच्चा […]
