
‘सांसद रहबर अन्सारीले उठाएका भ्रमपूर्ण विषयको निष्पक्ष परीक्षण हुन तयार छौं’ नेशनल मेडिकल कलेज
काठमाडौं- प्रतिनिधिसभाका सांसद रहबर अन्सारीले नेशनल मेडिकल कलेज शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा उठाएका आरोपप्रति कलेजले आपत्ति जनाउँदै ध्यानाकर्षण भएको बताएको छ । कलेजले शुक्रबार एक विज्ञप्ति जारी गरि प्रतिनिधि सभाको बैठकमा सांसद अन्सारीले व्यक्त गरेका सम्पूर्ण
