
विश्वकप लिग–२ का लागि नेपाली क्रिकेट टोलीको बिदाइ
काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय शृङ्खला खेल्न जाने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको आज बिदाइ गरिएको छ । काठमाडौँमा आयोजित कार्यक्रममा नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायत पदाधिकारीले नेपाली टोलीको बिदाइ गरेका हुन् । बिदाइ समारोहमा क्यान अध्यक्ष चन्दले नेपाली खेलाडी उच्च लयमा रहेकाले लिग–२ शृङ्खलामा उत्कृष्ट प्रदर्शन […]

