Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 4h agolast: 1h ago

ओलीले लोकतन्त्र रक्षाका लागि संघर्षको तयारी गर्न एमाले सांसदहरूलाई निर्देशन दिए

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि संघर्षको तयारी गर्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन्। आइतबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले संसदीय दलको बैठकमा उनले शान्तिपूर्ण संघर्षका दुई मोर्चा ‘सडक’ र ‘सदन’ रहेको बताए। ओलीले सरकारले सांसदलाई उत्तरदायी बनाउन नसकेको र कठपुतली बनाउन खोजेको आरोप पनि लगाए।

3 publishers · 3 headlines · 3 in 24h · developing over 2 hours
Broke firstRatopati logoRatopati

लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि संघर्षको तयारी गर्न ओलीको निर्देशन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि संघर्षको तयारीमा जुट्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् । पार्टी कार्यालय च्यासलमा आइतबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले लोकतन्त्र, संविधान

story3 publishers
Coverage

2 more headlines since

first · 4h agolatest · 1h ago
  1. सङ्घर्षको तयारीमा जुट्न अध्यक्ष ओलीको निर्देशन

    काठमाडौँ, असोज १८ गते । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि सङ्घर्षको तयारीमा जुट्न निर्देशन दिनुभएको छ । च्यासलस्थित पार्टी केन...

  2. ओलीको आरोप- सरकारले सांसदलाई उत्तरदायी बनाउन सकेन, कठपुतली बनाउन खोज्यो

    काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि संघर्षको तयारीमा जुट्न निर्देशन दिएका छन् । पार्टी कार्यालय च्यासलमा आइतबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि शान्तिपूर्ण संघर्षका दुईवटा मोर्चा—‘सडक’ र ‘सदन’ रहेको भन्दै सशक्त आन्दोलन र संघर्षको तयारी गर्न निर्देशन दिएका हुन् । […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.