
रेशमले सुनाए गीत, ‘धेरै भोट पाएर होला झ्यालखानामा बन्द छु’
नागरिक उन्मुक्ति पार्टी नेपालका संस्थापक तथा संरक्षक रेशमलाल चौधरीले धेरै जनताले मन पराएर भोट दिएका लोकप्रिय नेताहरूलाई झ्यालखानामा थुन्ने राजनीतिक प्रवृत्ति बन्द गर्न माग गरेका छन्।...
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले काठमाडौंमा नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै गीत गाएका छन्। उनले नेपालको राजनीतिक र न्यायिक प्रवृत्तिको तीखो आलोचना गर्दै धेरै भोट पाएर लोकप्रिय बनेका जनप्रतिनिधिहरूलाई विभिन्न बहानामा कारागार पुर्याइने गरेको टिप्पणी गरे। जनताले मन पराएर भोट दिएका लोकप्रिय नेताहरूलाई झ्यालखानामा थुन्ने प्रवृत्ति बन्द गर्न उनले माग गरे। सम्बोधनका क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागारमा रहेको विषय पनि उल्लेख गरे।

नागरिक उन्मुक्ति पार्टी नेपालका संस्थापक तथा संरक्षक रेशमलाल चौधरीले धेरै जनताले मन पराएर भोट दिएका लोकप्रिय नेताहरूलाई झ्यालखानामा थुन्ने राजनीतिक प्रवृत्ति बन्द गर्न माग गरेका छन्।...
1 more headline since

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपालको राजनीतिक र न्यायिक प्रवृत्तिको तीखो आलोचना गरेका छन् । सम्बोधनका क्रममा उनले जनताबाट अत्यधिक मत पाएर लोकप्रिय बनेका जनप्रतिनिधिहरूलाई विभिन्न बहानामा कारागार पुर्याइने गरेको टिप्पणी गरे । सम्बोधनको क्रममा संरक्षक चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागारमा […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित नेपाली कांग्रेसको १५औँ महाधिव…
वीरगञ्जमा सम्पन्न जनमत पार्टीको दोस्रो महाधिवेशनले डा. सीके राउतलाई पुनः राष्ट्रिय अध्यक्षमा निर्वाचित गरेको छ भने स…
स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय…