
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा राष्ट्रिय गुप्तचर प्रमुखलाई नयाँ एआई प्रमुख नियुक्त
काठमाडाैँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार राष्ट्रिय गुप्तचर प्रमुख जे क्लेटनलाई ह्वाइट हाउसको कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी कार्यदलको नेता तोकेका छन्। अनुसन्धानकर्ताहरूले यस प्रविधिको सम्भावित खतराबारे चेतावनी दिइरहेका समय यो नियुक्ति भएको हो। राष्ट्रपति ट्रम्पले सामाजिक
