
अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी : राष्ट्रपति ट्रम्प
वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिले अमेरिकाको गाडी उद्योगमा उत्पादन तथा लगानी बढाउन सहयोग पुगेको बताएका छन् । उद्योगका जानकारहरूका अनुसार केही क्षेत्रमा सकारात्मक परिवर्तन देखिए पनि व्यापार नीतिमा रहेको अनिश्चितताले कम्पनीहरूलाई चुनौतीसमेत दिइरहेको छ । ट्रम्प प्रशासनको पछिल्लो कार्यकालमा जनरल मोटर्स, टोयोटा, फोर्डलगायतका प्रमुख गाडी कम्पनीहरूले अमेरिकामा रहेका आफ्ना कारखाना विस्तार गर्ने […]

