Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 3h agolast: 1h ago

पीएम मोदीको सार्वजनिक जीवनका २५ वर्ष पुगेको अवसरमा भाजपा दिल्ली इकाईले कार्यक्रम गर्ने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा भएको अवसरमा भारतीय जनता पार्टी (भाजपा)को दिल्ली इकाईले साताव्यापी कार्यक्रमहरूको तयारी गरेको छ। 'सेवा सङ्कल्प' अभियानअन्तर्गत हुने कार्यक्रमको सुरुआत अक्टोबर ७ मा नयाँदिल्लीस्थित इन्दिरा गान्धी इनडोर स्टेडियममा हुने 'सेवा ज्योति' कार्यक्रमबाट गरिने भएको छ। भाजपाका एक शीर्ष स्रोतका अनुसार प्रधानमन्त्री मोदी अक्टोबरका कार्यक्रमहरूमा सहभागी हुने कार्यक्रम छ।

3 publishers · 3 headlines · 3 in 24h · developing over 1 hour
Broke firstRatopati logoRatopati

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा

काठमाडाैँ । भारतीय जनता पार्टी (भाजपा) को दिल्ली इकाईले प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा भएको अवसरमा सेवा सङ्कल्प अभियानअन्तर्गत राष्ट्रिय राजधानीमा विभिन्न कार्यक्रमहरूको तयारी गरिरहेको छ । यसको सुरुवात इन्दिरा गान्धी इनडोर

story3 publishers
Coverage

2 more headlines since

first · 3h agolatest · 2h ago
  1. मोदीको सार्वजनिक जीवनको २५ वर्ष पूरा भएको अवसरमा भाजपाले साताव्यापी कार्यक्रम गर्दै

    नयाँदिल्ली : भारतीय जनता पार्टी (भाजपा) को दिल्ली इकाईले प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा भएको अवसरमा ‘सेवा सङ्कल्प अभियान’अन्तर्गत विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ। अभियानको सुरुवात अक्टोबर ७ मा इन्दिरा गान्धी इनडोर

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives3 publishers
  2. भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा, भाजपाले साताव्यापी कार्यक्रम गर्ने

    नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेको अवसरमा भारतीय जनता पार्टी (भाजपा)को दिल्ली इकाईले साताव्यापी विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ। ‘सेवा सङ्कल्प’ अभियानअन्तर्गत आयोजना हुने कार्यक्रमको सुरुआत अक्टोबर ७ मा नयाँदिल्लीस्थित इन्दिरा गान्धी इनडोर स्टेडियममा हुने ‘सेवा ज्योति’ कार्यक्रमबाट गरिने भएको छ। भाजपाका एक शीर्ष स्रोतका अनुसार प्रधानमन्त्री मोदीले अक्टोबर […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.